वाफ फाइनलको पहिलो हाफमा जोर्डनविरुद्ध नेपाल १-० ले अगाडी
kharibot.com · Thu Feb 29 16:54:00 GMT 2024
काठमाडौँ । नेपाल साउदी अरेबियामा जारी पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा १-० को अग्रता लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)