मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

आर्थिक वृद्धिका लागि नेपालले कर प्रणालीसँगै पुँजीगत खर्चमा सुधार गर्नुपर्छ : आईएमएफ

ukaalo.com · Mon Feb 12 20:59:23 GMT 2024

काठमाडौँ– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले नेपालले देशको आर्थिक वृद्धिका लागि कर प्रणालीमा सुधारसँगै पुँजीगत खर्च बढाउनुपर्ने सुझाव दिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ukaalo.com)