मैत्रीपूर्ण खेलमा लिभरपुलले लाइपजिगलाई ५ गोलले हरायाे
Ujyaaloonline.com · Fri Jul 22 00:58:31 GMT 2022
मैत्रीपूर्ण खेलमा लिभरपुलले जर्मन क्बल आरबी लाइपजिगलाई ५ गोलले हराएको छ ।
रेडबुल एरिनामा गएराति भएको खेलमा लिभरपुलले लाइपजिगलाई ५–० गोलले हरायो । उसको जितमा भखैरै बेन्फिकाबाट लिभरपुलसँग सम्झौता गरेका डार्विन नुनेजले ४ गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)