मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

अस्ट्रेलियामा नयाँ प्रधानमन्त्री

ekantipur.com · Tue May 24 00:15:13 GMT 2022

अस्ट्रेलिया — अस्ट्रेलियाको प्रधानमन्त्रीमा एन्थोनी अल्बानिजी नियुक्त भएका छन् । शनिबार सम्पन्न आमनिर्वाचनमा विजयी भएपछि विपक्षी दल लेबर नेता अल्बानिजी प्रधानमन्त्री बनेका हुन् ।अल्बानिजीले सोमबार राजधानी क्यानबेरामा अस्ट्रेलियाका गभर्नर जनरल डेभिड हर्लीसमक्ष शपथ लिएका हुन् ।

तस्बिर : रोयटर्स

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)