राष्ट्रियसभाको बैठक बस्दै, विषयगत समितिका सभापति निर्वाचनको मिति तोकिने
baahrakhari.com · Sun Aug 07 23:52:00 GMT 2022
काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १२औँ अधिवेशनको ४५औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ ।
आजको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)