ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु, पहिचान खुल्न बाँकी
nepalkhabar.com · Mon Nov 29 23:45:39 GMT 2021
बागलुङको बलेवामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
बागलुङ नगरपालिका–१४ नारायणस्थानको कैयाबाट कुश्मीशेराका लागि हिँडेको ध१च ३६० नम्बरको ट्रयाक्टर कालीगण्डकी करिडोरको बलेवा–कुश्मीशेरा खण्डमा दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)