इलोन मस्क: फोर्ब्स अर्बपतिद्वारा ४४ अर्ब डलरमा ट्विटर किन्ने सहमति
bbc.com · Tue Apr 26 00:30:28 GMT 2022
सामाजिक ट्विटरको सञ्चालक समिति (बोर्ड) ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने अर्बपति इलोन मस्कको प्रस्तावमा सहमत भएको छ।
मस्कले दुई साताभन्द कम समयअघि सबैलाई चकित पार्दै ट्विटरको बोली लगाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)