‘वडालाई व्यवस्थित गर्न उम्मेदवारी’
abhiyandaily.com
लामो समय समाज सेवामा लागेकी विपना शर्मा आउँदै गरेको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका–११ मा वडाध्यक्षको उम्मेदवार बनेकी छन् । समाज सेवामा लाग्दै गरेकी शर्माले किन उम्मेदवारी दिने निर्णय गरिन् ? चुनाव जित्न कस्ता एजेन्डा लिएर उनी मतदातासमक्ष गइरहेकी छन् ? र, निर्वाचनमा विजयी भइसकेपछि वडाको विकासका लागि शर्माले बनाएका योजनामा केन्द्रित हुँदै आर्थिक अभियान ले गरेको कुराकानीको सम्पादित अंश:
तपाईंको परिचय बताइदिनुस् न ?
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)