गुगलले किनेको सानो स्टार्टअप ‘एन्ड्रोइड’ यसरी बन्यो प्रविधि क्षेत्रकै ठूलो उपलब्धि
techpana.com · Tue Apr 27 17:27:21 GMT 2021
एजेन्सी । सन् २००५ मा गूगललाई सबैले एउटा विज्ञापन सपोर्ट गर्ने सर्च इञ्जिन कम्पनीको रुपमा लिन्थे । तर त्यसको १५ वर्षपछाडि अर्थात आजको दिनसम्म आइपुग्दा गूगलले हालसम्मकै सबैभन्दा उत्कृष्ट अधिग्रहण सम्पन्न गरिसकेको छ । उसले सानो स्टार्टअप कम्पनी एन्ड्रोइडको स्वामित्व खरिद गरिसकेको छ ।
सबैलाई थाहा भएको कुरा हो, एन्ड्रोइडको स्वामित्व खरिदको डिल गूगलका लागि एउटा ठूलो उपलब्धी थियो । यदि एन्ड्रोइडलाई उसले अधिग्रहण गरेको हुन्थेन भने सायद आज उसको अस्तित्व पनि रहने थिएन होला ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)