कुर्सीका लागि बागमती कांग्रेसमा भूकम्प, देउवा रमिते
barnanmedia.com · Sat Jul 26 21:09:27 GMT 2025

संसदको सबैभन्दा ठूलो दल कांग्रेस। कांग्रेस कसरी चलिरहेको छ सभापति शेरबहादुर देउवालाई नै थाहा छैन। यदी पार्टी देउवाले चलाइरहेका हुन् भने कुर्सीका लागि बागमती कांग्रेसमा किन भूकम्प गयो?
गत वर्ष कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि बागमती, गण्डकी र सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार छ भने कोशी, लुम्बिनी र कर्णालीमा एमाले नेतृत्वमा। अनि मधेशमा कांग्रेस र एमालेसँगको सहकार्यमा जनमतको।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)