विद्या भण्डारीमाथि ओलीको गम्भीर आरोप- विदेशी शक्तिको लहडमा एमालेमा अस्थिरता मच्चाउन लागिन्
barnanmedia.com · Sat Jul 26 21:11:37 GMT 2025

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरुलाई पछिल्लो समय पार्टीमा जबरजस्त देखाइएको हावाको झोक्काको पछि नलागी पार्टी निर्माणमा एकताबद्ध भएर लाग्न निर्देशन दिनु भएको छ ।
शनिबार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा तीन घण्टा लामो छलफलमा अध्यक्ष ओलीले कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने सबै केन्द्रीय सदस्यहरुलाई यस्तो निर्देशन दिनु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)