टीकापुरबाट लागूऔषधसहित एकजना पक्राउ
ekagaj.com · Tue Oct 10 15:55:07 GMT 2023
धनगढी- कैलालीको टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका–१ ब्लक नम्बर १५ स्थित सडक खण्डबाट १३० मिलिग्राम लागूऔषधसहित एक जना पक्राउ परेका हुन् । सोही स्थानका ३१ वर्षीय विश्वप्रताप शाह सोमबार साँझ लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)