उत्साहित ईश्वर समूह
onlinekhabar.com · Mon Dec 15 18:03:04 GMT 2025

२९ मंसिर, काठमाडौं । केपी शर्मा ओलीलाई विस्थापित गर्दै नेकपा एमालेको नेतृत्वमा पुग्ने दौडमा निस्किएका ईश्वर पोखरेललाई आइतबार साँझसम्म उम्मेदवार संख्या पुर्याउनै मुस्किल थियो ।
अझ उद्घाटन सत्र सकिएपछि केन्द्रीय कमिटी बैठक राखेर विधान महाधिवेशनको निर्णय उल्ट्याउँदै पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाइयो । ओलीले आकांक्षी नेताहरूको व्यवस्थापन गर्न विधान संशोधन गर्दा पोखरेललाई भने पदाधिकारी उठ्ने उम्मेदवार जुटाउनै मुस्किल जस्तो देखिन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)