एमसीसी पारित गर्ने गृहकार्यमा सरकार, अस्पष्ट ११ बुँदामा प्रष्ट गर्न अमेरिकालाई पत्र
imagekhabar.com · Sat Sep 04 00:53:59 GMT 2021
काठमाडौं । सरकारले अमेरिकी पूर्वाधार परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन कम्प्याक्ट (एमसीसी) पारित गर्ने गृहकार्यअन्तर्गत केही अस्पष्ट विषयमा प्रष्ट गर्न अमेरिकालाई पत्र लेखेको छ ।
सरकारले अमेरिकी दूतावासमार्फत एमसीसीको कन्द्रीय कार्यालयलाई पत्र लेखेको हो । एमसीसीका उपाध्यक्ष नेपाल आउने पूर्वसन्ध्यामा नेपालले अस्पष्ट बुँदा प्रष्ट गर्न भन्दै पत्र लेखेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (imagekhabar.com)