बानाको चुनावमा जे देखियो, अध्यक्ष पदमा पन्त बिजयी
dcnepal.com · Tue Apr 05 17:39:58 GMT 2022
अमेरिका । बानाको अध्यक्ष पदमा पुनः सुबोध पन्त विलास बिजयी भएका छन् । पहिलो कार्यकालमा निर्विरोध अध्यक्ष भएका पन्त दोस्रो कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष हिरा गुरूङसंग प्रतिस्पर्धा परेको हो । उपाध्यक्ष र सचिवमा क्रमश: भिम केसी र हिरा खत्री निर्विरोध भएका हुन् ।
वरिष्ठ उपाध्यक्षमा हिरा समूहकी लक्ष्मी भारती, महासचिवमा सागर घिमिरे (सुबोध समूह) कोषाध्यक्षमा पार्वती सिङ (सुबोध समूह) विजयी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)