‘पप आइकन’ मानिने अमेरिकी गायक आरोन कार्टरको निधन
nepallive.com · Sun Nov 06 00:58:00 GMT 2022
काठमाडौं – ‘पप आइकन’ मानिने अमेरिकी गायक (र्यापर) आरोन कार्टरको निधन भएको छ। ३४ वर्षीय आरोनको शनिबार शंकास्पद अवस्थामा शव फेला परेको जनाइएको छ।
आरोनले सन् १९९७ मा मात्र ९ वर्षको उमेरमा आफ्नो पहिलो एल्बम ल्याएका थिए। आरोन ‘ब्याकस्ट्रिट बोइज’का सदस्य निक कार्टरका भाइ हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)