मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

थाइल्याण्ड र कम्बोडिया बीचको युद्धविरामबारे डोनाल्ड ट्रम्पले के भने?

barnanmedia.com · Sat Jul 26 21:15:48 GMT 2025

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थाइल्याण्ड र कम्बोडिया दुवैले तत्काल युद्धविराम चाहेको बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा तीनवटा पोस्ट गर्दै लेखेका छन् कि उनले थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री र कम्बोडियाका प्रधानमन्त्रीसँग कुरा गरेका छन्। दुवै देश अब 'युद्धविराम' चाहन्छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)