मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमालेले गर्‍यो महेश बस्नेतलाई भक्तपुर २ मा उम्मेदवार सिफारिस

setopati.com · Tue Sep 06 01:01:00 GMT 2022

नेकपा एमालेका नेता महेश बस्नेत भक्तपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन्।

एमालेले पोलिटव्यूरो सदस्य बस्नेतको नाम सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)