मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

श्रीलङ्काले तेल प्रकरणमा क्रिकेटर रणतुङ्गालाई पक्राउ गर्ने

ratopati.com · Mon Dec 15 18:13:17 GMT 2025

कोलम्बो। श्रीलङ्काले विश्वकप विजेता क्रिकेट कप्तान अर्जुन रणतुङ्गालाई उनी पेट्रोलियम मन्त्री भएको समयमा भएको भ्रष्टाचार आरोपमा पक्राउ गरी अनुसन्धान गर्न यहाँको एक अदालतले अनुमति दिएको छ ।

रणतुङ्गा र उनका भाइमाथि लामो समयका लागि तेल खरिदको ठेक्का दिने प्रक्रिया परिवर्तन गरेको र तत्काल कुनै कानुनी प्रक्रिया नपुराइकन उच्च मूल्यमा खरिद गरेको आरोप लगाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)