विश्वकप फुटबलमा भोलि बिहान ४ वटा खेल हुँदै
neplays.com · Sat Jun 13 13:07:02 GMT 2026
काठमाडाैं । फिफा विश्वकप फुटबलमा भोलि बिहान चार वटा खेल हुँदैछन् ।
भोलि बिहान पौने १ बजे कतार र स्वीजरल्याण्ड, पौने ४ बजे ब्राजिल र मोरक्को, पौने ७ बजे हाइटी र स्कटल्याण्ड तथा बिहान पौने १० बजे अष्ट्रेलिया र टर्कीएले खेल्दैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)