आफ्नो गल्तीलाई सबैले मनन गरौं, कसैले कसैप्रति छलकपट नगरौंः योगेश भट्टराई
lokpath.com · Mon Apr 12 16:38:14 GMT 2021
काठमाडौं । एमाले नेता योगेश भट्टराईले पार्टीभित्रको विवाद समाधानमा सबै पक्षले इमान्दार हुँदै आत्मालोचना गर्नुपर्नेमा जोड दिएका छन् ।
उनले पहिला फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलालाई सबैले स्वीकार गरेर त्यसपछि २०७५ जेष्ठ २ गते कायम रहेको नेकपा एमाले केन्द्रीय कमिटीको बैठक आयोजना गर्न प्रस्ताव पनि गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)