मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौंको आजको तापक्रम : २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्ने  

baahrakhari.com · Thu May 11 00:47:00 GMT 2023

काठमाडौं । काठमाडौंमा आज मौसम सफा रहनेछ । बिहानैबाट काठमाडौंमा घाम लागेको छ । काठमाडौंमा आज दिउँसो तापक्रम ३१ डिग्री सेल्सियससम्म पुग्नेछ ।

“काठमाडौंमा आज मौसम सफा रहनेछ । दिउँसोको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्नेछ,” मौसमविद् सञ्जिव अधिकारीले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)