देशव्यापी रुपमा आजदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाइने
nepallive.com · Mon Sep 20 00:24:00 GMT 2021
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज( सोमबार)देखि निरन्तर ११ दिनसम्म कोरोनाविरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने भएको छ।
अहिले पहिलो मात्रा लगाएकालाई कात्तिक ४ देखि १४ गतेसम्म दोस्रो मात्रा खोप लगाइने मन्त्रालयले जनाएको छ। चार उमेर समूहलाई जिल्लाअनुसार खोप दिइने मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारील जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)