भारतमा थप ४९ हजार संक्रमित, ११ सय ८६ संक्रमितको मृत्यु
khabarhub.com · Sat Jun 26 00:56:54 GMT 2021
काठमाडौँ– भारतमा थप ४९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
दुई महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ४९ हजार ५२ जनामा संक्रमण भएको छ । भारतमा संक्रमितको दैनिक वृद्धि एक लाखभन्दा कम भएको यो लगातार १९औँ दिन हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)