आईपीएल : लगातार पाँच हारपछि दिल्लीको पहिलो जित
onlinekhabar.com · Fri Apr 21 00:41:10 GMT 2023
८ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ मा लगातार पाँच हारपछि पहिलो जित निकालेको छ ।
बिहीबार घरेलु मैदानमा भएको ‘लो स्कोरिङ’ खेलमा कोलकता नाइट राइडर्सलाई ४ विकेटले पराजित गर्दै दिल्लीले हारको श्रृंखला अन्त्य गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)