विश्वविख्यात खेलाडीहरु नै खाडिमुलुक साउदीतिर, कस्को पारिश्रमिक कति ? (भिडियाेसिहत)
news24nepal.tv · Fri Aug 18 00:30:17 GMT 2023
काठमाडौं । कुनै बेलाका सर्वाधिक महँगा फुटबलर नेयमारको पनि पछिल्लो व्यवसायिक गन्तव्य साउदी अरब बनेको छ ।
विश्वस्तरमा पछिल्लो समयका समकालीन प्रभावशाली तथा लोकप्रिय खेलाडीहरुको सूचीको शीर्षस्थानमा पर्ने नेयमार साउदीको अल हिलाल क्लबसँग २ वर्षका लागि अनुबन्धित भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)