मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

स्ववियु चुनावको तयारीमा जुटे विद्यार्थी संगठन

onlinekhabar.com · Tue Jan 17 00:58:03 GMT 2023

३ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव घोषणा गरेपछि विद्यार्थी संगठनहरुको गतिविधि बढेको छ ।

राजनीतिक दल निकट विद्यार्थी संगठनहरुको केन्द्रीय समितिदेखि क्याम्पस इकाइ समितिहरुमा समेत स्ववियु चुनाव केन्दि्रत गतिविधि देखिन थालेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)