एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माण गर्न ६८ करोड बजेट
onlinekhabar.com · Sat Jun 13 13:04:16 GMT 2026

३० जेठ, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक वर्ष २०८३/८४ मा एक दर्जन सुरुङमार्गको सभ्भाव्यता अध्ययन र निर्माणका लागि ६७ करोड एक लाख बजेट विनियोजन गरेको छ ।
हालै सार्वजनिक गरेको आगामी आर्थिक वर्षका लागि वार्षिक विकास कार्यक्रमअन्तर्गत सो योजना समावेश गरेको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ