के आईफोनमा साच्चिकै क्यास हटाउन आवश्यक छ ?
techpana.com · Wed Dec 07 16:15:30 GMT 2022
काठमाडौं । तपाईँको आईफोनले दैनिक रूपमा तपाईँका महत्त्वपूर्ण कामलाई सघाएको हुन्छ । आजभोलि त धेरैजसो कामहरू फोनबाट नै हुने गर्छन् । यसले गर्दा फोनलाई पनि कामको भारी हुन्छ । त्यसैले फोनको पनि ख्याल राख्नु एकदम जरुरी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)