मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

छोरा बोल्‍ने आशमा पर्खिरहेका शुक्रराजमा एक बाबा

ekagaj.com · Tue May 18 00:45:13 GMT 2021

काठमाडौँ : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको परिसरमा सोमबार मानिसहरू यताउता ओहोरदोहोर गरिरहेका छन् । कोही भने उभिएर केही होला जस्तै गरी रमिता हेरेर उभिएका छन् । धेरै संक्रमितहरू बेड नपाएकाले भुइँमा सुतेर र फलामकै बेञ्चमा बसेर भएपनि प्राण वायु मुखमा लगाएका छन् ।

अस्पतालमा भएका सबैको मुहारमा भएको हाँसोलाई हरियो सानो मास्कले छेकेको छ । लाग्छ त्यहाँ भएका सबै मानिसहरू आँखाले हाँसिरहेका छन् । कोही भने लखतरान भएर पल्टिरहेका छन्। हेर्दा लाग्छ त्यहाँ ,' अस्पतालमा ठूलो विपत्ति आइपरेको छ र सबै त्यहीँ हेर्न बसेका जस्ता छन् ।'

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)