मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

श्रम मन्त्रालयको पुन:एकीकरण परियोजनामा कोइकाको ९६ करोड अनुदान

nepaltvonline.com · Tue May 31 00:14:22 GMT 2022

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) का नेपाल देशीय निर्देशक सुङहुन कोबीच शिष्टाचार भेटवार्ता भएको छ ।

हिजो मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच इपिएसमार्फत कोरिया गइ फर्किएका नेपालीहरुको लागि संचालन हुने परियोजनाका साथै नेपाल र दक्षिण कोरिया सरकारबीचको सम्भावित साझेदारीका बिषयमा विचारविमर्श भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)