मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रहरीको कुटाइबाट गम्भीर घाइते भएका लिम्बुवान नेताको निधन

news24nepal.tv · Fri Mar 24 00:31:59 GMT 2023

काठमाडौं । कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा गम्भीर घाइते भएका संघीय लिम्बुवान मञ्चका केन्द्रीय उप–कमान्डर पदम सुक्वाबा (लिम्बू)को निधन भएको छ ।

गत चैत ५ गते विराटनगरमा भएको कोशी प्रदेश खारेजीको आन्दोलनमा प्रहरीको लाठी चार्ज बाट घाइते भएको उनको उपचारको क्रममा आज विहान धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)