नेकपा एसको मतगणनामा विवाद
barnanmedia.com · Tue Aug 27 21:59:35 UTC 2024

नेकपा एकीकृत समाजवादीको पदाधिकारी चयनका लागि भएको मतगणनामा विवाद भएको छ।
तीन जना केन्द्रीय सदस्यलाई मतगणनास्थलमा लगिएपछि विवाद सुरु भएको हो।नेताहरूले मतगणना स्थलमा होहल्ला गरेका छन्। विवाद साम्य पार्न महासचिव घनश्याम भुसाल खटिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)