सुडानमा विस्थापितहरूको शिविरमा गोलीबारी २० जनाको मृत्यु
barnanmedia.com · Tue Aug 27 22:08:20 UTC 2024

सुडानी अर्धसैनिकहरूले देशको डार्फर क्षेत्रमा विस्थापितहरूको शिविरमा गोलीबारी गर्दा कम्तिमा २० जनाको मृत्यु भएको एक स्थानीय समितिले बताएको छ ।
‘हामीले अहिलेसम्म अबु शौक विस्थापन शिविरका बासिन्दाहरूको हताहतको बारेमा प्राप्त गरेको जानकारीमा कम्तीमा २० जना मारिएका र ३२ जना घाइते भएका छन्’, अल–फाशरको स्थानीय समितिले भन्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)