मिल्स गोल्डकप : प्रतिभा क्लब सिरहा र साइनो स्पोर्ट्सबीच फाइनल
thahakhabar.com
विराटनगर : दोस्रो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि गोलबजारको प्रतिभा फुटबल क्लब सिरहा र साइनो स्पोर्ट्स क्लब रानी विराटनगरबीच प्रतिस्पर्धा हुने भएको छ।
विराटनगरस्थित जुट मिलको खेलमैदानमा शुक्रबार हुने फाइनलमा साविक उपविजेता साइनो र पहिलो पटक फाइनलमा पुगेको गोलबजार उपाधि आफ्नो पक्षमा बनाउन प्रतिस्पर्धामा भिड्ने भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)