भरी रंगशालामा हंगेरीलाई हराउँदै पोर्चुगलको सुखद सुरुवात, रोनाल्डोको दोहोरो गोल
pahilopost.com · Tue Jun 15 17:56:49 GMT 2021
यूईएफए युरो कप अन्तर्गत आज सम्पन्न पहिलो खेलमा पोर्चुगलले हंगेरीलाई हराएको छ। फेरेन्क पुस्कास एरेना स्टेडियममा सम्पन्न खेलमा पोर्चुगलले घरेलु टोलीमाथि ३-० को सानदार जित निकालेको हो।
८१ हजार दर्शकलाई अनुमति दिइएको खेलमा स्टेडियमभरी दर्शकहरुको उल्लेखनीय उपस्थिति थियो।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)