पाँच पटकको च्याम्पियन ब्राजिल विश्वकपबाट बाहिरियो
lokaantar.com · Fri Dec 09 17:46:46 GMT 2022
पाँच पटकको विश्वविजेता ब्राजिल कतार विश्वकप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ । पेनाल्टी सुटआउटमा क्रोएसियासँग पराजित हुँदै ब्राजिल घर फर्किने भएको हो ।
ब्राजिलले १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकप उपाधि जितेको थियो । २० वर्षपछि पुनः विश्वकपको अर्को उपाधि जित्ने ब्राजिलको सपना हारसँगै चकनाचुर भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)