मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शक्ति बाँडफाँटको केन्द्रमा रहेको प्रधानमन्त्री पदमा प्रचण्ड, अरु पदमा को–को?

nepallive.com · Mon Dec 26 00:48:00 GMT 2022

काठमाडौं – आइतबार मध्याह्नपछि नेपालको राजनीतिमा अनपेक्षित रुपमा नयाँ घटनाक्रमहरुको विकास भयो। जसले अनपेक्षित समीकरण बन्यो। तर यो गठबन्धन बन्ने पूर्वआभास नभएको भने हैन। एमाले नेतृत्वमा बनेको गठबन्धनले सत्ता बाँडफाँटको केन्द्रमा रहेको प्रधानमन्त्री पद माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएपछि नयाँ राजनीतिक समीकरण बन्यो। प्रधानमन्त्री टुङ्ग्याइएसँगै संघ र ७ वटा प्रदेशका करिब ३ दर्जन महत्त्वपूर्ण पदहरुको बाँडफाँटमा आगामी छलफलहरु केन्द्रित हुने देखिन्छ।

आइतबार बनेको सत्ता गठबन्धनमा एमाले, मोओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)