मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आफ्नै पार्टीका नेताहरुलाई बाबुरामको सुझाव : सौताका रिसले पोइको नाक काटे झैं नगरौं !

reportersnepal.com · Tue May 11 17:50:05 GMT 2021

काठमाडौं, २८ बैशाख । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टी एकताबद्ध भएर धारा ७६ को २ अनुसार सरकार बनाउन योगदान गर्नुपर्ने भन्दै आफ्नो पार्टीका नेताहरुलाई सोहीअनुसार भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बनाउने प्रयास भैरहेको बेला जसपाका अर्का अध्यक्ष महन्थ ठाकुरले आफूहरु वैकल्पिक सरकार गठनको पक्षमा नभएको विज्ञप्ती निकालेपछि डा. भट्टराईको यस्तो टिप्पणी आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)