शनिवारदेखि नारायणहिटी आसपास क्षेत्रमा निषेधाज्ञा
kalakarmi.com · Fri May 30 16:48:41 GMT 2025

काठमाडौं- काठमाडौंको नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न शुक्रवार निषेध गरेको आदेश जारी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)