मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

युरोकप : तीन पेनाल्टी, ४ गाेल, खेल बराबरी

nepallive.com · Wed Jun 23 21:07:00 GMT 2021

काठमाडाैं- १६औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह एफ को अन्तिम खेलमा साविक विजेता पोर्चुगलले फ्रान्सलाई बराबरीमा रोकेको छ।

कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल पेनाल्टीमा पोर्चुगल २-२ को बराबरीमा राेकिएकाे हाे। यता, फ्रान्सका करिम बेन्जेमाले एक पेनाल्टीसहित दुई गाेल गरे।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)