अख्तियारमा पदस्थापन भएका डीआईजी हाजिर नहुँदै सरुवा, हिमालय श्रेष्ठ नै फर्किए
nepalpress.com · Fri May 30 17:03:07 GMT 2025

काठमाडौं । अख्तियार आयोगको महाशाखामा पदस्थापन भएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ओम बहादुर राना हाजिर नहुँदै सरुवा भएका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार गृहमन्त्री स्तरीय निर्णयले अख्तियारमा डीआईजी हिमालय कुमार श्रेष्ठलाई नै फर्काइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)