न पानी पर्यो न हिउँ, चिसो भने बढेको बढ्यै
annapurnapost.com · Wed Jan 24 00:47:40 GMT 2024
गोरखा : किसानले खेती बालीका लागि कि पानी परोस्, कि हिउँ परोस् भन्ने चाहेका छन्। तर, केही दिनयता अत्याधिक चिसो मात्र बढिरहेको छ। किसानले चाहेझैं न पानी परेको छ, न गहुँबाली भिज्ने गरी हिउँ नै परेको छ।
‘मौसम एकदम सफा छ। चिसो पनि एकदमै बढेको छ’, चुमनुब्री–७ छुलेका भू छेतेनले भने, ‘एकहप्ता अघि अलिअलि हिउँ परेको थियो। अहिले त सुकिसक्यो। हिमालमै हिउँ छैन।’ ३४०० मिटर उचाइको छुले र निले गाउँमा पनि हिउँ नपरेको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)