मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कृष्ण आनन्द र प्रेमको भावमा मग्न रहन्थे

lokpath.com · Mon Aug 30 00:15:48 GMT 2021

सद् ‌ गुरू- कृष्णको साधनाको कुरा गर्नुपर्दा एउटा मानिसको लागि प्रत्येक दिन उसले बिहान आँखा खोलेदेखि राति ननिदाउन्जेल प्रसन्न र प्रेमपूर्ण भावमा रहिरहनु आफैँमा विशाल साधना हो । मानिसहरू अरू कसैसँग भएको बेलामा त मुस्कुराउँछन् । तर, यदि तपाईंले उनीहरूलाई एक्लै हुँदाको अवस्थामा हेर्नुभयो भने, उनीहरूको अनुहार यति मलिन र उदास हुन्छ कि त्यसले उनीहरूको बारेमा सबैथोक बताउँछ ।

थुप्रै मानिसहरू एक्लै हुँदा एकदमै अस्तव्यस्त अवस्थामा हुन्छन् । यदि तपाईं एक्लै हुनुहुन्छ अनि तब पनि दु:खी हुनुहुन्छ भने, अवश्य पनि तपाईं गलत सङ्गतमा हुनुहुन्छ ! यदि तपाईं आफैँमा ठीक रहनुभएको भए, एक्लै हुनु उत्तम लाग्ने थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)