मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

घरजग्गा कारोबार घटेसँगै सरकारलाई राजस्वमा धक्का

rajdhanidaily.com · Sun Oct 30 22:56:56 GMT 2022

काठमाडौं । घरजग्गा कारोबारमा भारी गिरावट आएको छ । गिरावटसँगै सरकारको राजस्व पनि घट्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको तुलनामा यस वर्षको असोजमा घरजग्गा कारोबारमा ह्वात्तै कमी आएको हो ।

गत वर्षको असोजमा देशभरमा कुल ५९ हजार २ सय २७ वटा जग्गा कारोबार भएकोमा यस वर्षको असोजमा २५ हजार ७ सय ८९ वटा मात्र जग्गा कारोबार भएको तथ्यांक रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)