विश्वमा एकै दिन ९ लाख संक्रमित थपिए, १४ हजारभन्दा बढीको मृत्यु
nepallive.com · Sat Apr 24 01:13:00 GMT 2021
काठमाडाैं- विश्वमा एकै दिन करिब नाै लाख कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र आठ लाख ९४ हजार संक्रमित थपिएका हुन्।
उक्त अवधिमा १४ हजार १४९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)