आज र भोलि कहाँ–कहाँ पर्छ पानी ?
baahrakhari.com · Fri May 30 17:41:30 GMT 2025

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहिरहनेछ ।
हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोसी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)