प्रधानमन्त्री कप क्रिकेट: आज कर्णाली र गण्डकी तथा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुँदै
nepallive.com · Wed Nov 02 00:58:00 GMT 2022
काठमाडौं – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बुधबार) २ खेल हुँदैछन्। खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछन्।
त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ। बिहान ९:३० बजेदेखि सुरु हुने खेलमा गण्डकी दोस्रो जितको खोजीमा हुनेछ। गण्डकीले यसअघि पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)