मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

साठी लाख गरिबीको रेखामुनि

gorkhapatraonline.com · Tue Feb 13 00:54:15 GMT 2024

काठमाडौँ, फागुन १ गते ।

नेपालमा गरिबीको रेखामुनि रहेको कुल जनसङ्ख्या २०.२७ प्रतिशत रहेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सोमबार सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) मा गरिबीको रेखामुनि रहेको जनसङ्ख्या २०६६/६७ को २५.२ प्रतिशतबाट २०.२७ प्रतिशतमा झरेको देखाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)