कोसी प्रदेश ट्रफी क्रिकेटको उपाधि भिडन्त आज, आर्मी र कर्णाली खेल्दै
baahrakhari.com · Sat Mar 16 00:44:28 GMT 2024
काठमाडौं । कोसी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्त आज हुँदै छ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश प्रतिस्पर्धा गर्दै छन् ।
मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा हुने खेल आज मध्याह्न १२ बजेदेखि हुने तय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)